Saturday, 14 January 2012

Ranas in picture

श्री ३ वीरशमशेरको परिवार:

१. गेहेन्द्रशमशेर, २. जुद्दशमशेर, ३. फत्यशमशेर, ४. दुर्गाशमशेर, ५. रुद्रशमशेर, ६. खम्बशमशेर, ७. धर्मशमशेर, ८. चन्द्रशमशेर, ९. भिमशमशेर, १०. चक्रशमशेर, ११. श्री ३ वीरशमशेर, १२. श्री ३ बडामहारानी तोपकुमारीदेवी, १३. देवशमशेर 
बबरशमशेर..

बबरशमशेर श्री ३ चन्द्रशमशेरका छोरा हुन् | लण्डनको बकिङघम दरबारको स्वरूपमा वि.सं. १९७० सालमा चन्द्र समशेरले आफ्नो छोरा बबरशमशेरको निम्ति बबरमहल बनाएका थिए। सात हेक्टर जग्गाभित्र रहेको उक्त दरबारको आन्तरिक साजसज्जामा पनि बेलायती शैलीको प्रभाव परेको थियो ।
धीर शमशेरका १७ भाई छोरामा डम्बरशमशेर पनि एक थिए | डम्बरशमशेरको बोल्दा भकभकाउने वानी थियो | त्यस समयमा भकभकाउनुमा गिल्ला गरिंदैनथ्यो, बरु त्यो ठुलो भारदारी लक्षण मानिन्थ्यो | केटाहरुका डम्बरशमशेर भकभकाएको अनुकरण गर्दथे भने केटीहरुका लागी त्यो निकै आकर्षणको तत्व थियो |



1926, Nepal --- General His Highness Maharajah Sir Chandra Shamsher Jang, the hereditary Prime Minister and Marshal of Nepal.


After the Durbar at Hanuman Dhoka, 2005 BS Mohan & H.E. C. in C Baber

H.H. Mohan holding first Durbar at gallery, Singha Durbar, 2005BS

Jagat Shumsher Rana

Jung Bahadur with his brothers

Junga Bdr Rana with his Queen

Photograph of Jang Bahadur Rana, flanked by his sons; part of a collection of albumen prints taken by Clarence Comyn Taylor between 1863-65

Photograph of Jang Bahadur Rana; part of a collection of albumen prints taken by Clarence Comyn Taylor between 1863-65

No comments:

Post a Comment